Lancaster Health Center ले कसैको भुक्तानी गर्ने क्षमतालाई ख्याल नगरी,
सबैलाई स्वास्थ्य स्याहार उपलब्ध गराउँछ।
हाम्रो स्लाइडिङ फि कार्यक्रमले घरायसी आम्दानी र साइजको आधारमा हाम्रा सुविधास्थलहरूमा प्रस्ताव गरिएका चिकित्सा तथा दन्त निवारक सेवाहरूका लागि छुट दर वा नाम मात्रको शुल्क प्रस्ताव गर्छौं। हाम्रो स्लाइडिङ फि कार्यक्रमका अतिरिक्त, हाम्रा सुविधाहरूले सविधाजनक पार्किङ र शारीरिक असक्षमता भएका बिरामीहरूलाई सहज पहुँचजा साथै अंग्रेजी र स्पेनिश दुबैमा संसाधानहरू र दोभाषे सेवाहरू उपलब्ध गराउँछन्।